skip this farak Kura Pravakar

चितवनको नाग्दी खोलामा झरेको पहिरोका कारण आवागमन अवरुद्ध

1.63K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । चितवनको ईच्छाकामना गाँउपालिका–५ नाग्दी खोलामा राती झरेको पहिरोका कारण दुई तर्फी सवारी आवागमन अवरुद्ध भएको छ । राती सवा ११ बजेबाट पहिरो झरी अवरुद्ध भएको सडक दुईवटा जेसीबी प्रयोग गरेर हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

पानी परिरहेको र पहिरो समेत झरिरहेको कारण पहिरो हटाउन केही समय लाग्ने ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

nijgadh-supermart-adz1200-630