skip this farak Kura Pravakar

परराष्ट्रमन्त्री खड्काले आज राष्ट्रसंघ महासभालाई सम्बोधन गर्ने

1.23K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : परराष्ट्रमन्त्री नारायण खड्काले आज मंगलबार संयुक्त राष्ट्रसंघ (यूएन)को ७६औं महासभालाई सम्बोधन गर्ने भएका छन् ।
   आज जनरल डिबेटको अन्तिम दिन नेपाललगायत अन्य एक दर्जन मुलुकका प्रतिनिधिले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
    सभामा भाग लिनका लागि नै सपथ लिए लगत्तै मन्त्री खड्का न्यूयोर्क प्रस्थान गरेका थिए ।

nijgadh-supermart-adz1200-630