skip this

पाँच जना डीआइजीको एआइजीका लागि बढुवा सिफारिस

1.13K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । गृह मन्त्रालयले पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआइजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)बढुवाको लागि सिफारिस गरेको छ ।

शुक्रबार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो ।

बढुवा सिफारिस हुने डीआइजीहरुमा बसन्त बहादुर कुबर, टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य रहेका छन् ।

nijgadh-supermart-adz1200-630