skip this

सन्दिप लामिछाने बिरुद्धको मुद्धाको सुनुवाइ आज हुँदै

801 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदैछ । नाबालिकामाथि बलात्कारको आरोप लागेका लामिछानेको मुद्धाको सुनवाई काठमाडौं जिल्ला अदालतमा हुन लागेको हो । चिकित्सकसहित दुई जना सरकारी साक्षीको बकपत्र सम्पन्न गरेको अदालतले लामिछानेको मुद्धालाई आज पेशीमा राखेको हो ।

गत साता दुवै सरकारी साक्षीको बकपत्र भएपछि आजका लागि पेशी तोकिएको थियो । सर्वोच्च अदालतले लामिछानेको मुद्धालाई प्राथमिकतामा राखेर फैसला दिन आदेश दिए पनि जिल्ला अदालतले भने अझै फैसाला दिन सकिरहेको छैन ।

nijgadh-supermart-adz1200-630