skip this farak Kura Pravakar

जुवातास खेलिरहेको अवस्थामा सातजना पक्राउ

657 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। घोराही उपमहानगरपालिका–१८ नवलपुरस्थित स्युजाली होटल एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका–१७ बस्ने ४६ वर्षीय माधव गैरे समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालोय घोराहीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९२ हजार २ सय ७० रूपैयाँ र १ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

nijgadh-supermart-adz1200-630