skip this farak Kura Pravakar

लागूऔषधसहित कञ्चनपुरबाट दुई जना पक्राउ

831 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ। कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।जिल्लाको बेलौरी नगरपालिका–१० भुडा सडकघाटबाट लागुऔषधसहित शुक्रबार दुई जना पक्राउ परेका हुन् ।

शुक्लाफाँटा नगरपालिका–७ का भरत सिंह र नरेन्द्रसिंह ठगुन्ना तीन ग्राम ४७ मिलीग्राम लागुऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

nijgadh-supermart-adz1200-630