skip this

जुवातास खेलिरहेको अवस्थामा आठजना पक्राउ

1.27K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। काठमाडौं महानगरपालिका–१८ नरदेबी बस्ने बिनिता पौडेलको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ७४ वर्षीय चौथिनारायण महर्जन समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पौडेलको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १५ हजार २ सय १० रूपैयाँ र ४ बुकतास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

nijgadh-supermart-adz1200-630