skip this yams_Max_Hospital.jpeg

सकियो माओवादी पदाधिकारी बैठक, शीर्ष नेताहरूको पुनः बस्ने

393 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । सरकारको नेतृत्व गरेको दल नेकपा माओवादी पदाधिकारी बैठकले केन्द्रीय समिति बैठकको तयारी थालेको छ । यही १७ साउनबाट सुरु हुन लागेको केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्न आज पदाधिकारी बैठक बसेको हो ।

पार्टी मुख्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा केन्द्रीय समिति बैठकको एजेण्डाको तयारीबारे छलफल भएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । पदाधिकारी बैठकमा भएका छलफलका विषयमा आज अपरान्ह फेरि शीर्षनेताहरुको बैठक फेरि छलफल गर्ने उनले बताएबा छन् ।

nijgadh-supermart-adz1200-630