skip this farak Kura Pravakar

भुकम्प अपडेटः ज्यान गुमाउनेको संख्या १४३ पुग्यो

1.73K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । जाजरकोट भुकम्पमा परी ज्यान गुमाउनेको संख्या १४३ पुगेको छ । गए राती जाजरकोटलाइ केन्द्र बनाएर गएको भुकम्प परी हालसम्म १४३ जनाको ज्यान गएको हो भने घाइतेको संख्या १६६ जना पुगेका छन् ।नेपाल प्रहरीका अनुसार जाजरकोटमा मात्रै १ सय ५ जनाले ज्यान गुमाएका छन् भने ८१ जना घाइते भएका छन् ।

र, रूकुम पश्चिममा ३८ जनाले ज्यान गुमाएका छने भने ८५ जना घाइते भएका छन् । घाइतेहरूको स्थानिय अस्पताल, सुर्खेत अस्पताल, भेरी अस्पताल र काठमाडौंमा गरी उपचार भइरहेको छ ।

nijgadh-supermart-adz1200-630