skip this farak Kura Pravakar

राष्ट्र शान्ति ज्ञान महायज्ञको अवसरमा निजगढमा कलश यात्रा (फोटो फिचर)

1.72K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढमा ज्ञानबद्र्धक धार्मिक अनुष्ठान राष्ट्र शान्ति ज्ञान महायज्ञको अवसरमा बुधबार कलश यात्रा निकालिएको छ ।

भारतको सिलगुडीबाट आएका हंस व्याण्डको प्रस्तुतीसहित स्थानीय एकदशी समुहको सक्रिय सहभागितामा आश्रम निर्माण स्थलबाट यज्ञ स्थलसम्म कलश यात्रा निकालिएको हो ।

कलश यात्रामा सयौं भक्तजन तथा स्थानीयको सहभागिता रहेको थियो । कलश यात्रामा विभिन्न संघसंस्था र राजनीतिक दलका प्रतिनिधि समेत सहभागि भएका थिए ।

कलश यात्रामा होली एन्जल्स स्कुलका विद्यार्थी, रजघट्टा एकादशी समुहका पञ्चकन्याको समेत सहभागिता रहेको थियो ।

jeetpursimara_10th_nagarsava_suchana
nijgadh-supermart-adz1200-630