skip this

प्रधानमन्त्री प्रचण्डले आज सर्लाहीमा बृहत् शैक्षिक तथा सांस्कृतिक महोत्सव उद्घाटन गर्दै

1.33K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-सर्लाहीको बागमती नगरपालिकास्थित स्व. सन्ताेष श्रेष्ठ स्मृति खेल मैदानमा बृहत् शैक्षिक तथा सांस्कृतिक महोत्सव उद्घघाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सर्लाही आउने भएका छन् ।

महाेत्सवमा तीन हजार विद्यार्थीहरु र करिव १५ हजार अभिभावक सहभागी हुनेछन् ।

सामुदायिक विद्यालयहरुको शैक्षिक तथा भौतिक गुणस्तर सुधार अभियानमा अन्तरगत बागमती नगरपालिकाले महाेत्सव आयोजना गरिएकाे नगर प्रमुख भरत कुमार थापाले जानकारी दिए ।

nijgadh-supermart-adz1200-630