साना किसान कृषि सहकारी संस्था लिमिटेड जितपुर सिमरा १५ डुमरवाना को ३० औँ वार्षिक उत्सव
वि.सं.२०८२ चैत २ सोमवार १५:३९
555
shares

आज मिति २०८२ साल चैत्र महिनाको २ गते सोमबार का दिन यस श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय जितपुर सिमरा १६ कतर्वा मा साना किसान कृषि सहकारी संस्था लिमिटेड जितपुर सिमरा १५ डुमरवाना ले आफ्नो ३० औँ वार्षिक उत्सव तथा स्थापना दिवसको पूर्वसन्ध्यामा यस विद्यालयमा अध्ययनरत बालविकास र कक्षा १ २ र ३ का बालबालिका हरूका लागि स्टेसनरी सामग्री वितरण गर्ने कार्य सम्पन्न भयो। सो कार्यक्रममा उपस्थित हुनुहुने संस्थाका अध्यक्ष मुख्य प्रबन्धक प्रबन्धक लगायत सम्पूर्ण साना किसान परिवारलाई विशेष धन्यवाद सहित आगामी दिनमा अझै सक्रिय सहकार्यको अपेक्षा गर्दछौँ। विद्यालय परिवार।।
वि.सं.२०८२ चैत २ सोमवार १५:३९

















