निर्वाचन आयोगद्वारा समानुपातिक निर्वाचनतर्फको बन्दसूची सार्वजनिक (सूचीसहित)
बन्दसूचीमा समानुपातिकतर्फ ४७ दलका ६ हजार ४८० उम्मेदवार
वि.सं.२०७९ असोज २३ आइतवार ०८:५७
1.7K
shares

काठमाडौँ- निर्वाचन आयोगले समानुपातिक निर्वाचनतर्फको बन्दसूची सार्वजनिक गरेको छ । आयोगले आइतबार बिहान सार्वजनिक गरेको बन्दसूचीअनुसार समानुपातिकतर्फ ४७ दलका ६ हजार ४८० उम्मेदवार रहेका छन् ।
त्यस्तै प्रतिनिधिसभातर्फ ४७ दलका उम्मेदवारको संख्या २ हजार ४०३ छ भने सात प्रदेशमा गरी कूल ४ हजार ५७ जनाको नाम बन्दसूचीमा समावेश गरिएको छ ।
उम्मेदवारको बन्दसूची:
वि.सं.२०७९ असोज २३ आइतवार ०८:५७

















