skip this

बजेट निर्माण गर्ने क्रममा संसदको निगरानी बढाउनुपर्छः योगेश भट्टराई

2.12K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । बजेट निर्माण गर्ने क्रममा संसदको निगरानी बढाउनुपर्ने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद योगेश कुमार भट्टराईले बताएका छन् । राजस्वका दर निर्धारण गर्दा ‘मुसा’ पसेको भन्दै सांसद भट्टराईले संसद्को निगरानी आवश्यक रहेको धारणा राखे ।

प्रतिनिधि सभाको आजको बैठकमा आर्थिक वर्ष २०८०–८१ को बजेटमाथिको छलफलमा बोल्दै सांसद भट्टराईले उक्त धारणा राखेका हुन् ।अघिल्लो वर्ष पनि बजेटमा मुसा पसेको र यस वर्ष पनि उक्त आशंका भएको उनले बताए ।

nijgadh-supermart-adz1200-630