skip this farak Kura Pravakar

सदनमा एमसीसी : व्याख्यात्मक घोषणा पेस गर्न गुरुङको माग

774 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देव गुरुङले दलहरूले गर्ने भनेको व्याख्यात्मक घोषणालाई संसदमा पेस गर्नुपर्ने माग गरेका छन् । व्याख्यात्मक घोषणा अमेरिकलाई स्वीकार्य हुने-नहुनेबारे अझै प्रष्ट नभएको भन्दै गुरुङले संशय व्यक्त गरिए ।

‘संशोधनबिना अगाडि बढाउनु हुँदैन भन्ने हाम्रो पार्टीको धारणा हो,’ गुरुङले भने, ‘व्याख्यात्मक घोषणा हुने भनिएको छ । यद्यपि यो अझैं आइसकेको छैन् । संशोधनको प्रावधान पनि राखिएको देखिँदैन ।’

गुरुङले थपे, ‘दुईपक्षीय आधारमा संशोधन हुने हो । हाम्रो घोषणा एमसीसीलाई स्वीकार्य हुन्छ कि हुँदैन भन्ने हो । त्यो एमसीसीले स्वीकार गर्छ भने सकरात्मक हुन्छ ।’

https://faraknepal.com/14159

 

nijgadh-supermart-adz1200-630