skip this farak Kura Pravakar

झलनाथलाई भेट्न डल्लु पुगे प्रधानमन्त्री देउवा

1.25K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाललाई भेट्न उनको निवास डल्लु पुगेका छन् ।
नेता खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री देउवा खनाल निवासमा पुगेका हुन् । उनले खनालको पूर्ण स्वास्थ्यलाभको कामना गरे ।
नेता खनाल गत सोमबार भारतको नयाँदिल्लीमा मिर्गौला प्रत्यारोपण गरी स्वदेश फर्किएका हुन् ।

nijgadh-supermart-adz1200-630