skip this farak Kura Pravakar

सामूहिक विज्ञप्ती निकाल्दै भोजपुरमा एमाले छोडेर माओवादी प्रवेश

1.93K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । भोजपुरमा एमाले छोडेकाहरुले नेकपा (माओवादी केन्द्र) प्रवेश गरेको जनाएका छन् ।

भोजपुरको अरुण गाउँपालिका याङपाङका हर्कमाया शिवा, भरत शिवा र कर्णबहादुर आलेले नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेको जनाएका छन् ।

उनीहरुले बुधबार सामूहिक विज्ञप्ती निकाल्दै आफूहरु क्रियाशील रहेको पार्टीले देश र जनताको लागि छलछाम र षड्यन्त्र गरी जनतालाई झुक्याउने काम गरेको ठहर गरेको आरोप लगाएका छन् ।

उनीहरुले अलमलमा परेकाहरुलाई सम्पूर्ण महानुभावहरुलाई वास्तविक जनसेवक पार्टी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गर्न पनि उनीहरुले आग्रहसमेत गरेका छन् ।

nijgadh-supermart-adz1200-630