बारा क्षेत्र नं. ४ काे सत्ता गठबन्धनकाे उम्मेदवारकाे घरदैलो अम्लेखगञ्जमा
वि.सं.२०७९ कात्तिक २० आइतवार ११:४४
1.76K
shares

बारा-बारा क्षेत्र नं. ४ काे सत्ता गठबन्धनका उम्मेदवार घरदैलो गर्न अम्लेखगञ्ज पुगेका छन् ।
प्रतिनिधि सभाका उम्मेदवार कृष्णकुमार श्रेष्ठ किसान, प्रदेश (क) का उम्मेदवार क्षेत्रबहादुर श्रेष्ठ अनिल, समानुपातिक उम्मेदवार सरिता सुब्बा घरदैलो गर्न जीतपुरसिमरा उपमहानगरपालिका-२१ अम्लेखगञ्ज पुगेका हुन् ।
घरदैलोमा संविधानसभा सदस्य जयराम दाहाल, मधु शाही, नेकपा (एस) का पाेलिटब्युराे सदस्य दिनेश राई, महिला नेतृ मेघा शाही लगायत सहभागी छन् ।


वि.सं.२०७९ कात्तिक २० आइतवार ११:४४

















