skip this

राज्य व्यवस्था समिति सभापतिमा रामहरि खतिवडा निर्विरोध निर्वाचित

900 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा कांग्रेस सांसद रामहरि खतिवडा निर्विरोध निर्वाचित भएका छन् ।उनी निर्विरोध निर्वाचित भएको समितिका ज्येष्ठ सदस्य चित्रबहादुर केसीले घोषणा गरेका हुन् ।

सोमबार बसेको बैठकमा उनी निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो ।सभापतिमा निर्वाचित भएपछि खतिवडाले सुन तस्करी प्रकरणलगायतका सबै विषयमा समितिमा छलफल हुने जानकारी दिए ।

nijgadh-supermart-adz1200-630