एमाले मधेस प्रदेश अधिवेशन आजः अध्यक्ष ओलीले उद्घाटन गर्दै
वि.सं.२०८० असोज २४ बुधवार ०९:३१
798
shares

काठमाडौ। नेकपा एमाले मधेस प्रदेशको अधिवेशन आजदेखि सुरु हुँदैछ । अधिवेशन अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने र दुई सय १० सदस्यीय प्रदेश कमिटी चयन गर्ने भएको छ ।
नयाँ कार्यसमिति चयनका लागि हुने अधिवेशनको सम्पूर्ण अधिवेशनमा एक हजार २७ जना प्रतिनिधि छनोट भइसकेका, कार्यक्रमस्थल व्यवस्थापन, अतिथि र पाहुनाको आवास लगायत अत्यावश्यक सबै तयारी भएको छ ।
वि.सं.२०८० असोज २४ बुधवार ०९:३१

















