सभामुख अग्नि सापकोटालाई कालो झण्डा
वि.सं.२०७८ माघ १८ मंगलवार १२:४६
1.27K
shares

काठमाडाैं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले सभामुख अग्निप्रसाद सापकोटालाई कालो झण्डा देखाएको छ । सिन्धुपाल्चोक जाने क्रममा बनेपामा सभामुखलाई कालोझण्डा देखाइएको हो ।
विद्यार्थी नेता-कार्यकर्ताले सभामुख सापकोटाको गाडीमा समेत अवरोध गरेका थिए ।
एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै एमालेले सभामुखको राजीनामा माग्दै आएको छ ।
याे पनि….
https://faraknepal.com/10340
https://faraknepal.com/10345?
वि.सं.२०७८ माघ १८ मंगलवार १२:४६

















