धान चोर पक्राउ
वि.सं.२०७८ माघ २६ बुधवार २०:०८
1.44K
shares

काठमाडौं । प्रहरीले धान चोरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बर्दिया राजापुर ९ का खुशिराम थारु रहेका छन् । उनले राजापुर ८ धोबिनपुरमा रामप्रसाद गौतमको मिलबाट धान चोरेको प्रहरीले जनाएको छ ।
गौतमले सञ्चालन गरेको प्रमिता सप्लायर्सबाट ३ क्विन्टल ८८ किलो धान चोरेर सोही ठाउँमा रहेको शुभमाता ट्रेडर्समा बिक्री गरेको खुलेको छ ।
वि.सं.२०७८ माघ २६ बुधवार २०:०८
















