skip this

काउन्सिलका अध्यक्ष बस्नेत र राससका अध्यक्ष अधिकारीलाई सरकारले सोध्यो स्पष्टीकरण

1.42K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । सरकारले प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत र राससका अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ लाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

विहीबार बसेको मन्त्रिरिषद् बैठकले उनीहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हाे।

दुवै अध्यक्षलाई तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेको थियो ।

उनीहरूलाई हटाउने प्रक्रिया पुरा गर्न स्पष्टीकरण सोधिएको जनाएकाे छ ।

nijgadh-supermart-adz1200-630