skip this farak Kura Pravakar

एमाले अवरोधबीच प्रतिनिधिसभामा एमसीसी छलफलका लागि पेस, अर्थमन्त्रीले गरे प्रस्ताव

930 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । अमेरिकी सहयता परियोजना एमसीसी संसदमा समान्य छलफलका लागि पेस भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले छलफलका लागि संसदमा पेस गरेका हुन् । एमाले सांसदहरूको अवरोधबीच सरकारले एमसीसी छलफलको लागि प्रस्ताव गरेको छ ।

पेस भएसँगै सभामुख अग्निप्रसाद सापकोटाले सैद्धान्तिक छलफल सुरू भएको छ।

nijgadh-supermart-adz1200-630