skip this

निजगढको सिंगौलबाट बेपत्ता भएकी ४ वर्षिया बालिका इपिलघारीमा फेला

1.62K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा बाराको निजगढ नगरपालिका वडा नं. ३ भरतगञ्जसिंगौलबाट बेपत्ता भएकी बालिका फेला परेकी छिन् ।

स्थानीय उमेश थापाको ४ वर्षिया छोरी उर्बिशा थापा शनिबार बेलुका ४ बजेबाट सम्पर्क बिहीन भएकी थिईन् ।

स्थानीय सर्जु थापाका अनुसार बालिका बेपत्ता भएपछि प्रहरी र स्थानीयले खोजतलास गर्ने क्रममा रौतहटमा पर्ने इपिलघारी क्षेत्रमा साथीहरुसंग खेल्दै पुगेको अवस्थामा फेला पारिएको छ ।

nijgadh-supermart-adz1200-630