skip this

निजगढको सिंगौलकी ४ वर्षिया बालिका बेपत्ता

963 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-बाराको निजगढ नगरपालिका वडा नं. ३ भरतगञ्जसिंगौलबाट एक बालिका बेपत्ता भएकी छिन् ।

स्थानीय उमेश थापाको ४ वर्षिया छोरी उर्बिशा थापा शनिबार बेलुका ४ बजेबाट सम्पर्क बिहीन भएकी हुन् ।

स्थानीय सर्जु थापाका अनुसार बालिका बेपत्ता भएपछि स्थानीयले खोजतलास गरिरहेका छन् । प्रहरीलाई समेत जानकारी गराईएको छ । उनले बालिकालाई देख्नासाथ प्रहरी वा मोवाईल नं. ९७४४२२३८३९ वा ९८१११२८८४४ मा सम्पर्क गरिदिनु अनुरोध गरेका छन् ।

nijgadh-supermart-adz1200-630