skip this

रौतहट ४(१) मा माओवादीका समीर भट्टराईको अग्रता

1.29K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-रौतहट ४(१) मा माओवादीका युवराज भट्टराई समीरले अग्रता लिएका छन् ।

साँझ पाँच बजेसम्मकाे नतिजा अनुसार समिरले ७५० मत ल्याएका छन् । उनलाइ नेकपा (एकीकृत समाजवादी) का बालकृष्ण श्रेष्ठले ४४९ मतसहित पछ्याउँदै छन् । २९३ मतसहित नेकपा (एमाले) का अखिलेश्वर चाैधरी तेस्रो स्थानमा छन् ।

nijgadh-supermart-adz1200-630