बारा-२ काे मतगणना ५ बजे सुरु हुने
वि.सं.२०७९ मंसिर ५ सोमवार १६:१४
1.68K
shares

बारा-बारा क्षेत्र नं. २ काे प्रतिनिधि सभा प्रदेश सभा निर्वाचन २०७९ काे मतगणना साँझ ५ बजे सुरु हुने भएको छ ।
सर्वदलीय वैठकले पाँच बजे निर्वाचन अधिकृतकाे कार्यालयमा मतगणना गर्ने निर्णय भएको हाे ।
याे क्षेत्रमा प्रतिनिधि सभामा नेकपा (माओवादी केन्द्र) का शिवचन्द्र कुश्वाह, जसपाबाट रासहायक यादब उम्मेदवार हुन् । यादब पुर्वमन्त्री हुन् भने कुश्वाह सभासद हुन् ।
वि.सं.२०७९ मंसिर ५ सोमवार १६:१४

















