skip this

बारा १ मा एमालेका मैनालीको अग्रता कायमै, ३४० मतले पछि परे चाैधरी

4.4K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-बारा क्षेत्र नं. १ मा प्रतिनिधि सभातर्फ अच्युत प्रसाद मैनालीकाे अग्रता कायमै राखेका छन् ।

५२७५ मत गणना हुदाँ मैनालीले ३४० मतान्तरले अग्रता लिएका हुन् ।

नेकपा (एमाले) का अच्युत प्रसाद मैनालीले २४५७ मत ल्याएका छन् ।

नेपाली कांग्रेसका उमाकान्त चाैधरीले २११७ मतले पछ्याएका छन् ।

nijgadh-supermart-adz1200-630