skip this

बारा क्षेत्र नं. ४ मा किसान श्रेष्ठको अग्रता कायमै

3.56K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-बारा क्षेत्र नं. ४ मा प्रतिनिधि सभामा कृष्णकुमार श्रेष्ठ किसानले अग्रता कायमै राखेका छन् । ३९३ मतान्तरले श्रेष्ठले अग्रता बनाएका छन् ।

९६७ मतसहित अग्रता बनाएका श्रेष्ठलाई एमालेका एकवाल मियाँले ५७५ मत ल्याएका छन् ।

nijgadh-supermart-adz1200-630