काेल्हवीमा एक गाेठमा आगलागी
वि.सं.२०८० वैशाख २८ बिहीवार १७:५५
984
shares

बारा-बाराकाे कोल्हवी नगरपालिका- ८ आछाम टोलमा आगोलागी भएको ।
स्थानीय विष्णु रेग्मीको गोठमा लागेको आगलागिबाट मानविय क्षति नभए पनि गोठमा बानिएको भैसी जलेर घाईते भएको छ ।

आगाे सिहोर्वा प्रहरी, स्थानीय र कोल्हवी नगरपालिकाको दमकलकाे मद्दतले नियन्त्रणमा आएको ईलाका प्रहरी कार्यालय काेल्हवीले जनाएको छ ।
वि.सं.२०८० वैशाख २८ बिहीवार १७:५५

















