skip this farak Kura Pravakar

कोल्हवीका १९ वर्षिय अनुपदीपको मृत्यु : आत्महत्या कि हत्या ? (भिडियो)

693 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको कोल्हवी नगरपालिका–६ अधनवाका १९ वर्षिय अनुपदीप चौधरीको शंकास्पद मृत्यु भएको छ ।

फागु मनाएरपछि ससुराली गएका उनी पत्नीसहित कोल्हवी १ खैरामा बस्दै आएका थिए ।

उनको शव खैरास्थित खेतमा फेला परेको थियो । कम्मरको पेटी (बेल्ट) घाँटीमा बाधेर रुखमा झुण्डिएको अवस्थामा बेल्ट काटेर झारेको उनकी पत्नी रिनाले बताएकी छिन् ।

अनुपदीपका परिवारले भने आत्महत्या नभई हत्या भएको आंशकामा प्रहरीमा निवेदन दिएका छन् ।

jeetpursimara_10th_nagarsava_suchana
nijgadh-supermart-adz1200-630