skip this farak Kura Pravakar

बालगंगा खोलाको दोहनबारे रिपोटिङ गर्दा पत्रकार अधिकारीलाई मुद्दा हाल्ने धम्की (अडियोसहित)

867 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६ स्थित बालगंगा खोलामा अवैध रुपमा भएको उत्खननबारे रिपोटिङ गरेका पत्रकार महेश्वर अधिकारीलाई धम्की आएको छ ।

खोलामा सुरुङ बनाएर दोहन गर्ने जनमत पार्टी बारा अध्यक्ष शिवनाथ पटेलबारे फरक नेपाल डट कममा समाचार प्रकाशन र अफिसियल फेसबुक पेज र युटुब च्यानलमा भिडियो प्रशारण भएको थियो ।

पटेलले विहीबार दिउँसो मोवाईलमा पटक–पटक फोन गरेका थिए । फोनमार्फत पत्रकार महेश्वर अधिकारीलाई साईबर क्राईमको मुद्दा हाल्ने धम्की दिएका हुन् ।

सिके राउतको जिल्ला अध्यक्ष शिवनाथ पटेलको बालगंगा खोला ठेक्कामा दोहनको चरम नमुना ! (भिडियो)

 

jeetpursimara_10th_nagarsava_suchana
nijgadh-supermart-adz1200-630