बारा-३ मा मतगणना सुरु
वि.सं.२०७९ मंसिर ५ सोमवार १५:५५
1.34K
shares

बारा-बारा क्षेत्र नं. ३ काे प्रतिनिधि सभा प्रदेश सभा निर्वाचन २०७९ काे मतगणना सुरु भएको छ ।
सर्वदलीय वैठकले साढेँ १२ बजेबाट मतगणना गर्ने भनेपनि २ घण्टा ढिलाे गरि मतगणना सुरु भएकाे हाे ।
याे क्षेत्रमा प्रतिनिधि सभामा लाेसपाबाट लालबाबु सिंह, नेकपा एमालेबाट ज्वाला साह, जसपाबाट रामबाबु यादब उम्मेदवार हुन् । साह पुर्वमन्त्री हुन् भने सिंह सभासद र यादब निवर्तमान सांसद हुन् ।
वि.सं.२०७९ मंसिर ५ सोमवार १५:५५
















