स्वचालित रुपमा पेट्रोलियम पदार्थको मूल्य निर्धारण गर्न राजेन्द्रकुमार केसीको माग
वि.सं.२०७९ साउन २९ आइतवार १३:१७
1.03K
shares

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दा पनि आयल निगम चुप लागेर बसेको प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार केसीले आरोप लगाएका छन् । । उनले स्वचालित रुपमा पेट्रोलियम पदार्थको मूल्य निर्धारण गर्न माग गरेका छन् ।
त्यूतै प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले काठमाडौंको फोहोर इच्छाशक्ति भएको मान्छेले मात्रै उठाउन सक्ने भन्दै आफ्नो नेतृत्वमा शक्तिशाली संसदीय समिति गठन गर्न माग गरे । राजधानी काठमाडौंको व्यवस्थापनका लागि समिति आवश्यक भएको उनको भनाई छ ।
वि.सं.२०७९ साउन २९ आइतवार १३:१७
















