skip this

राजेन्द्र लिङदेनको उम्मेदवारी दर्ता : घरदेखि मन्दिरसम्मको आर्शिवाद लिएर पञ्चेबाजा बजाउँदै..

3.15K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौं–राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराउन उनी पञ्चेबाजा बजाउँदै निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

घरबाट आर्शिवाद थापेर उनी मन्दिरमा दर्शन गर्न पुगेका थिए । उनी नेकपा (एमाले) समेतको समर्थनमा झापा ३ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।

nijgadh-supermart-adz1200-630