skip this farak Kura Pravakar

एकीकृत समाजवादीले टुंगो लगायो उम्मेदवार (नामावलीसहित)

1.73K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-सत्तारुढ गठबन्धनबीच सिट बाँडफाँटसँगै नेकपा एकीकृत समाजवादीका उम्मेदवारहरुको पनि टुंगो लागेको छ । निवर्तमान सांसद र पार्टीका प्रभावशाली नेताहरुको निर्वाचन क्षेत्र हेरेरै एकीकृत समाजवादीले गठबन्धनबाट सिट संख्या लिएको थियो ।

पार्टी प्रवक्ता जगनाथ खतिवडाले सिट बाँडफाँटसँगै उम्मेदवार पनि टुंगो लागेको बताए । ‘अहिले जसले टिकट पाउनेगरी सिट संख्या बाँडिएको छ, त्यो अब चलाइँदैन’, खतिवडाले भने ।

को कहाँबाट उम्मेदवार ?

झलनाथ खनाल इलाम–१,

माधवकुमार नेपाल रौतहट–१,

जगनाथ खतिवडा उदयपुर–२,

कृष्ण कुमार श्रेष्ठ (किसान) बारा–४,

जीवनराम श्रेष्ठ काठमाडौं–८

कृष्णलाल महर्जन ललितपुर–२

राजेन्द्र पाण्डे धादिङ–१,

विरोध खतिवडा मकवानपुर–२,

श्रीनाथ बराल कास्की–२

रामकुमारी झाँक्री गुल्मी–२

सोमप्रसाद पाण्डे पाल्पा–२

राजु गुरुङ रुपन्देही–२

मेटमणी चौधरी दाङ–१

प्रकाश ज्वाला सल्यान,

धनबहादुर बुढा डोल्पा

अम्बर थापा दैलेख–१,

शेरबहादुर कुँवर अछाम–१

भानुभक्त जोशी बझाङ

प्रेम आले डोटी

 

nijgadh-supermart-adz1200-630