skip this farak Kura Pravakar

राैतहट ४ (क) प्रदेश सभाका सत्ता गठबन्धनका उम्मेदवार समिरकाे घरदैलो (फाेटाे फिचर)

1.83K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-राैतहट क्षेत्र नम्बर ४ (क) मधेस प्रदेश सभाका सत्ता गठबन्धनका उम्मेदवार हुन्, नेकपा (माओवादी केन्द्र) का युवा नेता युवराज भट्टराई समीर ।

गठबन्धन दलबाट दुई वटा दलबाट उम्मेदवार भएपछि अलमलमा रहेका नेता समीर आधिकारिक उम्मेदवार भएपछि जनताकाे बीचमा पुगेका छन् ।

मंसिर ४ मा एकैचरणमा हुने प्रतिनिधि सभा, प्रदेश सभा निर्वाचनकाे दिन नजिकिएसंगै नेता समीर घरदैलोलाई तिब्रता दिएका छन् ।

मंगलबार चन्द्रपुर नगरपालिका ८ स्थित बनर्जुला, वसन्तपुर, बस्तिपुरमा घरदैलो गरेका छन् ।

हेर्नुस् तस्बिर :

nijgadh-supermart-adz1200-630