माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै,यस्ता छन्,मुख्य एजेण्डा
वि.सं.२०७९ साउन १५ आइतवार ०७:४५
1.19K
shares

काठमाडौं । आज दिउँसो ३ बजे नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ । पार्टी कार्यालय पेरिसडाँडा बस्ने बैठकमा पदाधिकारी चयन र पोलिट ब्युरोबारे छलफल हुने प्रवक्ता कृष्णबहादुर महराले बताए ।
शुक्रबार बसेको स्थायी कमिटि बैठकले प्रदेश बैठकका सेड्यूल हेरफेर गरेको थियो ।पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान जाने भएपछि माओवादीका पूर्वनिर्धारित प्रदेश बैठकहरु सारिएको थियो ।
वि.सं.२०७९ साउन १५ आइतवार ०७:४५
















