करेन्ट लागेर जुम्लामा एक मृत्यु, एक घाइते
जुम्ला-जुम्लामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । तातोपानी गाउँपालिका-५ श्रीनगर गाउँस्थित करेन्ट लागेर एक... पुरा समाचार
कर्णाली राजमार्ग अवरुद्ध भएपछि जुम्लामा हेलिकोप्टरबाट राहत सामग्री वितरण
काठमाडौं, २९ असोज । बाढी पहिरोले कर्णाली राजमार्ग अवरुद्ध गरेपछि बाढी पीडितलाई राहत दिन सकस भएको... पुरा समाचार
बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ
काठमाडौं । १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा चन्दननाथ नगरपालिका–७ का प्रेमजंग (प्रेमराजा) महतलाई प्रहरीले... पुरा समाचार
कक्षा १ देखि ५ सम्म एउटै कोठामा पढाइ, शिक्षक पनि एकजना
काठमाडौं । जुम्लामा पाँच वटा कक्षाका बिद्यार्थी एउटै कोठामा बसेर पढ्न बाध्य भएका छन । चन्दननाथ... पुरा समाचार
हिमाको वृक्षारोपण अभियान,३२ हजार ६ सय ७६ बिरुवा रोपियो
काठमाडौं । जुम्लाको हिमा गाउँपालिकाले सुरू गरेको वृक्षारोपण अभियानका क्रममा ३२ हजार ६ सय ७६ बिरुवा... पुरा समाचार
गिट्टी, बालुवा उत्खननको नियमित अनुगमन हुने
काठमाडौं । जुम्लामा गिट्टी, बालुवाको अबैध उत्खनन रोक्ने र नियमित अनुगमन गर्ने निर्णय भएको छ ।... पुरा समाचार
ग्रामीण भेगमा खेलक्षेत्रको बिस्तार गर्न खेल शिक्षकलाई प्रशिक्षण
काठमाडौं । जुम्लाको खेल क्षेत्रको विकास गर्नका लागी विद्यालय स्तरमा प्रशिक्षण कार्यक्रम गरिएको छ । कर्णाली... पुरा समाचार
जुम्लाको तातोपानी गाउँपालिका अध्यक्षमा कांग्रेसका चौलागाईं विजयी
काठमाडौं ।जुम्लाको तातोपानी गाउँपालिकामा नेपाली कांग्रेसका नन्दप्रसाद चौलागाईं विजय भएका छन् । उनी नेकपा माओवादी केन्द्रका... पुरा समाचार
जुम्लाको कनकासुन्दरी–८ मा स्वतन्त्र उम्मेदवार विजयी
काठमाडौं । जुम्लाको कासुन्दरी गाउँपालिका–८ मा स्वतन्त्र उम्मेदवार विजयी भएको छ । स्वतन्त्र उम्मेदवार धनबहादुर कामीको... पुरा समाचार
जुम्लाको गज्याङकोटमा १ जेठमा पुन : मतदान हुने
काठमाडौं । जुम्लामा स्थगित भएको शंकर मावि गज्याङकोट केन्द्रमा पुन. मतदान हुने भएको छ । प्रमुख... पुरा समाचार

















