skip this

सिराहामा ट्रयाक्टरबाट खस्दा किशोरको मृत्यु

1.05K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । सिराहाको गोलबजार नगरपालिका–६ लभटोलीमा हिजो साँझ ट्रयाक्टरबाट खसेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १६ वर्षीय रामरिजन सदाय रहेका छन् ।

ट्रयाक्टरबाट खस्दा गम्भीर घाइते भएका उनको उपचारका क्रममा गोलबजार स्थित लौङ लाईफ अस्पतालमा मृत्यु भएको हो ।प्रदेश २–०१–००१ त ०६७५ नम्बरको ट्याक्टरमा सवार सदाय हिजो साँझ ५ बजे ट्रयाक्टरबाट खसेका हुन् । ट्रयाक्टर सहित चालकलाई ईलाका प्रहरी कार्यालय गोलबजारले नियन्त्रणमा लिएको छ ।

 

nijgadh-supermart-adz1200-630