skip this farak Kura Pravakar

आज मन्त्रिपरिषद्को बैठक बस्दै,समसामयिक विषयमा छलफल गरिने

1.01K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।आजका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । आज दिउँसो ४ बजे उक्त परिषद्को बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

मन्त्रिपरिषद्को नियमित बैठक भएकोले समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

nijgadh-supermart-adz1200-630