skip this

कास्कीको पर्चे आसपास केन्द्रबिन्दु भएर भुकम्पको धक्का

भुकम्पको महसुस छिमेकी जिल्लासम्म

1.03K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौ– कास्कीको पर्चे आसपास केन्द्रबिन्दु बनाएर आज विहान भुकम्पको धक्का महसुस गरिएको छ ।

विहान ७ः३० बजे ४.० रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

कास्कीमा गएको भुकम्पको महसुस छिमेकी जिल्लासम्म भएको थियो ।

nijgadh-supermart-adz1200-630