skip this

राष्ट्रपति निर्वाचनमा रास्वपाले बिहीबार बैठक बसेर निर्णय लिने

951 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। राष्ट्रपति निर्वाचनबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बिहीबार मात्रै निर्णय लिने भएको छ । राष्ट्रपति निर्वाचनको सन्दर्भमा पार्टीले बिहीबार बिहान बैठक बसेर आवश्यक निर्णय गर्ने सो पार्टीका उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिएका छन् ।

राष्ट्रपतिको निर्वाचनको मतदान भोलि बिहान १० देखि दिउँसो ३ बजेसम्म हुने तय भएको छ । राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले) का उपाध्यक्ष सुभाषचन्द्र नेम्वाङ उम्मेदवार छन् ।

nijgadh-supermart-adz1200-630