skip this

२८ बर्षदेखि बढुवा नभएको भन्दै बाराका खेलकुद कर्मचारी आन्दोलित

1.34K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–२८ बर्षदेखि बढुवा नभएको भन्दै जिल्ला खेलकुद विकास समिति बाराका कर्मचारी आन्दोलित भएका छन् ।

खेलकुल कर्मचारी संघ केन्द्रको कार्यक्रम अनुसार बाराका कर्मचारीले पेन डाउन र हातमा कालोपट्टी बाधेर साउन २९ देखि आन्दोलनरत छन् ।

आन्दोलन भाद्र ८ सम्म रहने र पछि केन्द्रको कार्यक्रम अनुसार अर्को कार्यक्रम सार्वजनिक हुने तेक्वान्दो प्रशिक्षक हेमलाल श्रेष्ठले बताए ।

nijgadh-supermart-adz1200-630