skip this

मिटरब्याजीहरुलाई राजनीतिक दलका कार्यकर्ताले संरक्षण गरिरहेका छन् – सांसद पौड्याल (भिडियो)

945 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । मिटरब्याजीलाई संरक्षण नगर्न राजनीतिक दलहरुलाई राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले आग्रह गरेकी छन् ।आजको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य डा.पौड्यालले मिटरब्याजीहरुलाई राजनीतिक दलका कार्यकर्ताले संरक्षण गरिरहेको भनेर पीडितले भनिरहेको बताइन् ।

राजनीतिक दलहरुले आफ्ना दलबाट त्यस्ता कामहरु भएका छन् भने, आफूले संरक्षण गरेका व्यक्तिबाट मिटरब्याजमा पैसा लगाउने काम भएको भए रोक्नुपर्ने पौड्यालले बताइन् ।

हिजो हामी जाँदा त्यहाँका महिलाहरुले के भन्नुभयो भने नि, मिटरब्याजीहरु दलका कार्यकर्ता हुन्, दलका नेताहरु हुन्, उहाँहरुले सिडिओ, पुलिसलाई चिन्नुहुन्छ त्यसकारण हामीले न्याय पाउँछौँ रु प्रश्न त्यो हो । दलका कार्यकर्तालाई हामीले संरक्षण गरिरहेका छौँ ? दलहरुले बोल्नुपर्‍यो’ उनले भनिन् ।

भिडियो :

https://www.facebook.com/watch?v=182667610784191

 

nijgadh-supermart-adz1200-630