skip this farak Kura Pravakar

बाराका तिलक घलान बने राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सदस्य

2.44K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराका एमालेका युवा नेता तिलक घलान राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सदस्य मनोनित भएका छन् ।

युवा संघ नेपालका पूर्व केन्द्रीय सदस्य समेत रहेका नेता घलान बारा जिल्ला ईन्चार्ज छन् ।

राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय महासचिव सचिव सुमन पुरीले मनोनित गरिएको १७ साउनमा पत्र पठाएका हुन् ।

संघका अध्यक्ष क्षितिज थेबेको अध्यक्षतामा साउन १ देखि २ गतेसम्म बसेको बैठकले प्रथम पदाधिकारी बैठकले केन्द्रीय सदस्य मनोनित गरेको पत्रमा उल्लेख छ ।

संघमा बाराका ४ जना केन्द्रीय सदस्य छन् । नेपालगञ्जमा भएको महाधिवेशनबाट इराज कोईराला, दीपशिखा केशी, भावना आर्चाय, राम यादब रहेका छन् ।

nijgadh-supermart-adz1200-630