skip this

आज तेस्रो दिन पनि कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

1.25K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आज तेस्रो दिन पनि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्दै छ । सोमवारबाट शुरु भएको बैठकमा आज स्थानीय तहको निर्वाचनको समीक्षा, नयाँ भ्रातृ सङ्घ सङ्गठनको विधानसहित विविध विषयमा केन्द्रीय सदस्यले धारणा राख्नेछन् ।

मङ्गलवार दोस्रो दिन बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका केही केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए । सह महामन्त्री बद्रीप्रसाद पाण्डेले मर्यादाक्रम निर्धारण सम्बन्धी मस्यौदा छलफलका लागि प्रस्तुत गरेका थिए ।

 

nijgadh-supermart-adz1200-630