मनहरीमा यात्रुवाहक बस पल्टिदा २ जनाको मृत्यु ९ घाइते
वि.सं.२०७८ चैत ४ शुक्रवार ११:०१
1.88K
shares

मकवानपुर ।
मकवानपुरको मनहरीमा यात्रुवाहक बस दुर्घटना हुँदा २ जनाको घटना स्थलमा नै मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।
हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको बा ४ ख ४४५४ नम्बरको यात्रुवाहक बस मनहरी गाउँपालिका वडा नम्बर–६ सुनाचुरी भुल चोकमा दुर्घटना भएको एलाका प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
वि.सं.२०७८ चैत ४ शुक्रवार ११:०१

















