skip this

जाजरकोटक मुड्केचुला गाउँपालिकामा माओवादीको विजयी

1.49K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । जाजरकोटको मुड्केचुला गाउँपालिका अध्यक्षमा पुनः माओवादी केन्द्रका दत्तबहादुर शाही निर्वाचित भएका छन् ।उपाध्यक्षमा पनि माओवादीकै दूधाकुमारी रोकाय विजयी भएकी छन् ।अध्यक्षमा शाहीले १ हजार ३०९ मत पाउँदा एमाले, कांग्रेस र एकीकृत समाजवादीका संयुक्त उम्मेदवार लंकबहादुर रोकायले १ हजार २०७ मत मात्र पाए ।

रोकायले १ हजार ३३६ मतसहित उपाध्यक्षमा विजयी हुँदा एमाले उम्मेदवार सविताकुमारी रोकायले १ हजर १६५ मत मात्र पाइन् ।माओवादीले २,३,४,५,६,७,८ र ९ मा जितेको छ ।

nijgadh-supermart-adz1200-630